site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सिर्जु र राजनको ‘जुनै बाटो तिमी हिँड’ बजारमा (भिडियोसहित)
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । ‘जुनै बाटो तिमी हिँड’ बोेलको गीत बजारमा आएको छ । गायिका तथा मोडल सिर्जु अधिकारी र राजन कार्कीको स्वरमा रहेको गीत युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतमा शब्द टिकेन्द्र राई र राजन कार्कीको छ भने संगीत टिकेन्द्रले भरेका छन् । भिडियोमा सिर्जु अधिकारी र विजय न्यौपानेले अभिनय गरेका छन् । म्युजिक भिडियो निर्देशन तथा सम्पादन राजन कार्की स्वयम्को छ । 

प्रकाशित मिति: बुधबार, मंसिर १, २०७३  १४:१०
प्रतिक्रिया दिनुहोस्