site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपाल एयरलाइन्सका पाइलटसहित १४ जनालाई कोरोना संक्रमण
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल वायुसेवा निगमका तीन पाइलटसहित १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । 

निगम स्रोतका अनुसार तीन पाइलट र ११ क्रू मेम्बरलाई कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएका पाइलट तथा क्रू मेम्बरलाई होटल क्‍वारेन्टिनमा राखिएको निगम स्रोतको भनाइ छ ।

विदेशका विभिन्‍न स्थानमा अलपत्र परेका नेपालीलाई स्वदेशमा ल्याउन चार्टर्ड उडानमा खटिएका पाइलट र क्रू मेम्बरलाई कोरोना देखिएको निगम स्रोतले जानकारी दियो । 
 

प्रकाशित मिति: सोमबार, असार २२, २०७७  १४:५५
प्रतिक्रिया दिनुहोस्