site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
नेपाल र भियतनामबीचको खेलमा जे देखियो (तस्बिरहरू)

काठमाडौं । पेरिस महिला फुटबल ओलम्पिक एसियन छ्नोटको पहिलो चरणमा नेपाल भियतनामसँग पराजित भएको छ ।  भियतनामले नेपालविरुद्ध बुधबार ५-१ को सहज जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा भियतनामलाई जित दिलाउन कप्तान हुयन्ह न्हुले दुई गोल गर्दा पाम हाइ येन, न्युयेन थि बिच थुय र एनगुयेन थि थाना न्हाले समान एक गोल गरे । नेपालकी सावित्रा भन्डारीले एक गोल फर्काएकी थिइन् ।

Nepal VS Viyatnam61680705489.jpg

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

Nepal VS Viyatnam41680705486.jpg

Nepal VS Viyatnam11680705483.jpg

Nepal VS Viyatnam51680705489.jpg

Nepal VS Viyatnam81680705492.jpg

Nepal VS Viyatnam71680705492.jpg

Nepal VS Viyatnam91680705496.jpg

Nepal VS Viyatnam101680705496.jpg

 

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  २०:२१
प्रतिक्रिया दिनुहोस्