site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
थरीथरीका टाटु (तस्बिरहरू)

काठमाडौं । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा तीन दिनसम्म चलेको 'ट्याटु कन्भेन्सन' आज सम्पन्न भएको छ ।

शुक्रबारदेखि सुरु भएको कन्भेन्सनमा नेपालसहित विभिन्न देशका ट्याटु आर्टिस्टहरूका ९७ वटा स्टल थिए । 

हरेक वर्ष नेपालमा हुने ट्याटु कन्भेन्सन नेपाली तथा विदेशी ट्याटु आर्टिस्ट र ट्याटु पारखीहरूको आर्कषण बनेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

Tatto (13)1681046426.jpg

Tatto (14)1681046426.jpg

Tatto (12)1681046424.jpg

Tatto (11)1681046421.jpg

Tatto (10)1681046420.jpg

Tatto (8)1681046417.jpg

Tatto (9)1681046417.jpg

Tatto (7)1681046407.jpg

Tatto (5)1681046404.jpg

Tatto (6)1681046404.jpg

Tatto (4)1681046401.jpg

Tatto (3)1681046400.jpg

Tatto (1)1681046397.jpg

Tatto (2)1681046397.jpg

तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
 

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १९:१०
प्रतिक्रिया दिनुहोस्