site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
फट्के
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हिमाली जिल्ला मनाङको तल्लो क्षेत्र नासों गाउँपालिका–५ र ६ जोड्ने फट्के । बर्खायाममा मर्स्याङ्दी नदी र दूधखोलामा पानीको सतह बढेपछि फट्के बगाउने भयले निकालिन्छ भने नदीको सतह घट्नासाथ राख्ने गरिएको छ । तस्बिर : नवीन लामिछाने/रासस ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  ०९:१७
प्रतिक्रिया दिनुहोस्