site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
सुस्ता जोड्ने पुल
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) स्थित बहुचर्चित भूमि सुस्ता जोड्ने गरी सुस्ता गाउँपालिका–५, पक्लिहवास्थित नारायणी नदीमाथि निर्माणाधीन त्रिवेणी–महेशपुर (सुस्ता) मल्टिस्पान झोलुंगे पुल । यो पुल निर्माणको अन्तिम चरणमा छ । एक हजार ५७१ मिटर लामो झोलुंगे पुल निर्माणपछि सुस्ताका बासिन्दा सिधै नेपाली भूमिसँग जोडिनेछन् । तस्बिर : टेकराज पोखरेल/रासस ।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  ०९:२७
प्रतिक्रिया दिनुहोस्