site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ब्याजदर करिडोर सीमाको बैंकदर घट्यो 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोर सीमाको बैंकदर ७ प्रतिशतबाट घटाएर ६.५ प्रतिशत कायम गरेको छ । 

शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नीतिगत दरलाई ५.५ प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरेको पनि बताए । 

व्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको ३ प्रतिशतको निक्षेप संकलन यथावत राखिएको छ । स्थायी तरलतालाई थप लचिलो व्यवस्था गरिने उनले बताए ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १२:५२
प्रतिक्रिया दिनुहोस्