site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
लिपमोटर सी१० एसयूभीको पहिलो ब्याच चीनबाट एसिया प्रशान्त क्षेत्रमा पठाउने तयारी

काठमाडौं । लिपमोटर इन्टरनेशनलले लिपमोटर सी१० एसयूभी एसिया प्रशान्त क्षेत्रमा पठाउने भएको छ । आगामी महिनामा नै नयाँ संयुक्त उद्यमको लागि तय गरिएको बताइएको छ ।

कम्पनीले अक्टोबरदेखि मलेसिया, थाइल्यान्ड, अष्ट्रेलिया र न्युजिल्यान्डमा विद्युतीय सवारीसाधन बेच्ने बताइएको छ । सेप्टेम्बरमा, लिपमोटर युरोप र नेपालका देशहरूमा पठाइसकेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

२०२४ को अन्त्यसम्म लिपमोटर सवारीका लागि ४० सेल्स विन्दुहरू स्थापना गर्ने योजना कम्पनीले बनाएको छ ।

यो कम्पनीले विद्युत्तीय सवारीसाधन बेच्दै आएको छ ।

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  १९:०१
प्रतिक्रिया दिनुहोस्