site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
मादल बिक्री
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संखुवासभाको सदरमुकाम खाँदबारीको हाटबजारमा शनिबार छिमेकी जिल्ला भोजपुरको केउरेनीपानीबाट बिक्रीका निम्ति ल्याएर राखिएका मादल । एउटा मादल तीन हजारदेखि १५ हजार रुपैयाँसम्म बिक्री हुने गरेको व्यापारी बताउँछन् । तस्बिर : सुजन बज्राचार्य/रासस ।

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १८:०७
प्रतिक्रिया दिनुहोस्