बाह्रखरी फोटो
पृथ्वीनारायणदेखि नरहरिनाथसम्मका पोस्टर बोकेर प्रदर्शनमा उत्रिए राजावादी (तस्बिरहरू)
काठमाडौं । राजतन्त्र पक्षधरले आज (चैत १५) काठमाडौंमा प्रदर्शन गरेका छन् । विभिन्न स्थानबाट उनीहरूले र्याली निकालेका छन् ।
राजावादीलाई सभाका निम्ति काठमाडौंको तीनकुनेमा स्थान उपलब्ध गराइएको छ । सभाअघि उनीहरूले जुलुस निकालेका हुन् ।
जुलुसमा सहभागीले ‘राजा आऊ देश बचाऊ’, ‘नारायणहिटी खाली गर्’लगायत नारा लगाएका छन् । उनीहरूले पृथ्वीनारायण शाह, महेन्द्र शाह, योगी नरहरिनाथका तस्बिरअंकित पोस्टर पनि प्रदर्शन गरेका छन् ।
थप तस्बिर हेर्नोस्–
-1743147360.jpg)
-1743147359.jpg)
-1743147358.jpg)
-1743147358.jpg)
-1743147356.jpg)
-1743147356.jpg)
-1743147357.jpg)
-1743147357.jpg)
-1743147438.jpg)
-1743147437.jpg)
-1743147437.jpg)
-1743147436.jpg)
-1743147436.jpg)
-1743147435.jpg)
-1743147435.jpg)
-1743147434.jpg)
-1743147433.jpg)
-1743147433.jpg)
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१ १३:२३
प्रतिक्रिया दिनुहोस्
