
काठमाडौं । विपक्षी दलले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन् । गृहमन्त्री रमेश लेखकको नाम भिजिट भिसा प्रकरणमा मुछिएकाले राजीनामा दिनुपर्ने माग राखेर विपक्षी दलहरूले सदन अवरुद्ध गरेका हुन् ।
अवरोधपछि प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
हेर्नुहोस् तस्बिरहरू
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२ १२:०५
प्रतिक्रिया दिनुहोस्