site stats
बाह्रखरी :: Baahrakhari
देश
तिरुपती उडप्यानल इन्डष्ट्रीमा आगलागी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

इटहरी । सुनसरी–मोरङ औद्योगिक करिडोरस्थित तिरुपती उड प्यानल इन्डष्ट्रीमा आगलागी भएको छ । बिहान साढे २ बजेदेखि लागेको आगो निभाउने प्रयास जारी छ । 

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार विद्युत् सर्ट भएर आगो सल्किएको अनुमान छ । 

आगो निभाउन धरान, विराटनगर, इटहरी, दमक, पथरी, दुहवी, इनरुवालगायत स्थानका १६ वटा दमकल प्रयोग गरिएको छ । रासस

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  ०७:५४
प्रतिक्रिया दिनुहोस्