site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
यी हुन् बजेटका प्राथमिकता
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सदनमा बजेटका प्राथमिकता प्रस्तुत गरेका हुन् । 

यी हुन् बजेटका प्राथमिकता
क) उद्यमशीलता, रोजगारी उत्पादन र उत्पादकत्वको अभिवृद्धि
ख) प्रतिफलयुक्त भौतिक पूर्वाधारमा लगानी 
ग) सामाजिक क्षेत्रमा गुणात्मक सुधार 
ग) सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता 
घ) नागरिकमैत्री सेवा, भ्रष्टाचार नियन्त्रण र शासकीय सुधार

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १५:३८
प्रतिक्रिया दिनुहोस्