काठमाडौं । हेटौँडा–काठमाडौंमा रहेको रोप वेको विकल्पमा सरकारले पोड वे पूर्वाधार बनाउने योजना ल्याएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रोप वेको विकल्पमा पोड वे सञ्चालनका लागि आवश्यक अध्ययनका लागि बजेट विनियोजन गरिएको जानकारी दिए ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com