site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कलंकी–बसुन्धरा–धोबिखोला सडक स्तरोन्नती गर्न एक अर्ब २४ करोड बजेट
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । आगामी आर्थिक वर्षमा कलंकी–बसुन्धरा–धोबिखोला सडक खण्डको स्तरोन्नती गर्न एक अर्ब २४ करोड बजेट विनियोजन भएको छ । 

आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।
 
“कलंकी–बसुन्धरा–धोबिखोला सडक स्तरोन्नतीलाई निरन्तरता दिन एक अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छु,” पौडेलले भने ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १६:४६
प्रतिक्रिया दिनुहोस्