बाह्रखरी फोटो
-1749816181.jpg)
काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्को बेल घेराउ गरेको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा नाराबाजी गर्दै रास्वपाले वेल घेरेको हो ।
गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाको बैठकमा बोल्न सुरु गरेपछि विरोधमा रहेका रास्वपाका सांसदहरू वेलमा प्रवेश गर्दै नाराबाजी गरेका छन् । उनीहरुले गृहमन्त्रीको राजीनामा माग गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२ १७:४९
प्रतिक्रिया दिनुहोस्