site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसदीय समितिका सभापतिसँग छलफल गर्दै सभामुख
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरूसँग छलफल गर्ने भएका छन् । आज दिउँसो १ बजे सभामुख घिमिरेले समितिका सभापतिसँग छलफल गर्ने भएका हुन् ।

नयाँ बानेश्वरस्थित शंकर हलमा हुने छलफलमा सभामुखले विधेयककाे अवस्थालगायत विषयमा बुझ्ने सभामुखको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  ११:४८
प्रतिक्रिया दिनुहोस्