site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
वर्षामा सडकका जनावर कहाँ बस्छन् ?
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ललितपुरको दक्षिणकाली चोकमा रहेको गणेश मन्दिरमा मंगलबार वर्षाको समयमा ओत लाग्दै सडकमा रहेका कुकुर । सडकमा रहेका कुकुरको व्यवस्थापन नहुँदा वर्षाको बेला समस्या हुने गरेको छ । तस्बिर– ममता रेग्मी प्रधान 
 

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १२:११
प्रतिक्रिया दिनुहोस्