site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
यू–१६ क्रिकेटमा च्याम्पियन नेपाल (तस्बिरहरू)
तस्बिरहरू : क्यान ।

काठमाडौं । नेपालले एसीसी पुरुष यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार (असार २१) सिंगापुरलाई दुई विकेटले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।

नेपाल प्रतियोगितामा अपराजित रह्यो । फाइनल खेलमा सिंगापुरले प्रस्तुत गरेको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा आठ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा जोय थापाले सर्वाधिक २४ रन बनाए । सिवान्स बजगाईंले २०, शुभम खनालले १८, ओपनर प्रसिद्ध जैसीले १७, परिमार्जन यादवले १३ रनको योगदान दिए । अभय यादव १० रनमा अविजित रहे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

थप तस्बिर हेर्नोस्–

c12-1751705410.jpg

c10-1751705410.jpg

c11-1751705410.jpg

c6-1751705409.jpg

c7-1751705409.jpg

c8-1751705409.jpg

c9-1751705409.jpg

b9-1751715423.jpg

b10-1751715423.jpg

b11-1751715423.jpg

b7-1751715422.jpg

b8-1751715422.jpg

b3-1751715421.jpg

b4-1751715421.jpg

b5-1751715421.jpg

b6-1751715421.jpg

b1-1751715420.jpg

b2-1751715420.jpg

 

 

 

 

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  १४:३६
प्रतिक्रिया दिनुहोस्