देश

काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकलाई समितिबाट पारित गर्न थप समय माग गरेका छन् । आइतबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा समितिको बैठकमा मन्त्री पन्तले विधेयकमा सहमति जुटाउन थप समय माग गरेका हुन् ।
यसअघि पनि शिक्षामन्त्रीले थप समय मागेकै कारण विधेयक समितिबाट पारित हुन सकेको थिएन ।
प्रकाशित मिति: आइतबार, असार २२, २०८२ १४:४८
प्रतिक्रिया दिनुहोस्