राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले जुन दलका नेतामाथि विवाद उठेको हो त्यसका विषयमा छानबिन हुँदा संसदीय समितिको नेतृत्व त्यही दलले नगर्ने समझदारी कहाँ गयो भन्दै प्रश्न उठाएका छन् ।
संसदको बैठक सुरु भएसँगै उठेर अवरोध गरेको रास्वपाका सांसदमध्ये झालाई सभामुखले बोल्न समय दिएका थिए । त्यस क्रममा उनले भिजिट भिसाजस्तो मानव तस्करीको विषयमा संसद अवरोध जारी रहँदा संसदीय समिति नबने पनि ‘कुलिङ अफ पिरियड’को नयाँ कथा आएकाले संसदीय समिति बन्न लागेको बताए ।
प्रकाशित मिति: सोमबार, असार २३, २०८२ १४:१४
प्रतिक्रिया दिनुहोस्