site stats
बाह्रखरी :: Baahrakhari
देश
दाङमा किशोरीको बलात्कार आरोपमा युवक पक्राउ

काठमाडौं । दाङमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१८, नवलपुरका २३ वर्षीय सन्तोष वली छन् ।

१६ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । बिहीबार (साउन १४) राति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

सन्तोषले ती किशोरीको बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  १६:४९
प्रतिक्रिया दिनुहोस्