राजनीति

काठमाडौं । संघीय संसद् राष्ट्रियसभाको बैठक बस्दै छ । बैठब बिहान ११ : ४५ बजे बस्नेछ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०/०८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची छ ।
राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘सातवटै प्रदेशस्तरमा आयोजित निर्वाचक मण्डलहरूसँगको समन्वय बैठकको एकीकृत प्रतिवेदन’ सभासमक्ष टेबुल गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२ ०५:५२
प्रतिक्रिया दिनुहोस्