site stats
बाह्रखरी :: Baahrakhari
भिडियो
‘लभसाशा’ को युट्युब रिलिज
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कथानक चलचित्र ‘लभसाशा’ को युट्युब रिलिज गरिएको छ । प्रचण्डमान श्रेष्ठको निर्देशन रहेको चलचित्र ‘लभसाशा’ राम्रो समीक्षा पाएर पनि हलमा अपेक्षित ब्यापार गर्न नसकेको चलचित्र हो । 

चलचित्रमा केकी अधिकारी र कर्मा शाक्य मुख्य भूमिकामा छन् । चलचित्रलाई माधव वाग्लेले निर्माण गरेका हुन् । 

प्रकाशित मिति: आइतबार, साउन २०, २०७५  १८:०६
प्रतिक्रिया दिनुहोस्