site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
माछापुछ्रे बैंकले २०.७ प्रतिशत बोनस सेयर दिने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । माछापुछ्रे बैंकले आफ्ना लगानीकर्तालाई बोनस सेयर र नगद लाभांश वितरण गर्ने भएको छ । 
गत बिहीबार बसेको बैंकको सञ्चालक समिति बैठकले २०.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.९ प्रतिशत नगद लाभाँश दिने प्रस्ताव पारित गरेको छ । बैंकको सो लाभाँश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति र बैक वार्षिक साधारणसभाबाट पारित हुन बाँकी छ । 
 
 
 
 
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७३  १३:१२
प्रतिक्रिया दिनुहोस्