site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । अरनिको डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई बोनस सेयर र नगद लाभांश दिने घोषणा गरेको छ । बैंकले १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । अरनिकोले अब बोनस सेयर र नगद लाभांश दिने बाटो खुला भएको छ ।
 
 
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७३  १४:१७
प्रतिक्रिया दिनुहोस्