site stats
बाह्रखरी :: Baahrakhari
विशेष
न्युजिल्यान्डमा शक्तिशाली भूकम्प
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
 
एजेन्सी । न्युजिल्यान्डमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार अपराह्न ४ः४७ बजे ७.४ म्याग्निच्युटको भूकम्प गएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् । 
भूकम्पको धक्का निकै शक्तिशाली भएकाले हताहतीको आशंका गरिएको छ । यद्यपि क्षतिको विवरण भने आइसकेको छैन । 
 
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३  १७:२५
प्रतिक्रिया दिनुहोस्