site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
अमृत र जुनाको ‘ओके छ त’ बजारमा (भिडियोसहित)
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । अमृत खाती र जुना प्रसाइँको गीत ‘ओके छ त’ बजारमा आएको छ । युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा शब्द अमृत खाती कै छ भने संगीत पनि अमृत स्वयम्कै छ । 
म्युजिक भिडियोसमेत रहेको गीतको भिडियोमा सिर्जु अधिकारी र सञ्जिव ठकुरीले अभिनय गरेका छन् । 
क्यामेरा मुकेश हुमागाईले चलाएका छन् भने भिडियो सम्पादन मिलन बिकले गरेका छन् । निर्देशन भने विक्रम चौहानले गरेका छन् । 
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७३  १३:४७
प्रतिक्रिया दिनुहोस्