site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
सेतो मछिन्द्रनाथको जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं । काठमाडौंमा आजदेखि सेतो मछिन्द्रनाथको जात्रा सुरु भएको छ।

पाँचदिन लामो सो जात्रा आज काठमाडौंको माछिन्द्रवहालमा रहेको मछिन्द्रनाथको मन्दिरबाट मछिन्द्रनाथको मूर्तिलाई बाजागाजासहित खटमा राखी दरबारमाको तीनधारा पठाला अगाडि बनाएको रथमा विराजमान गराइ रथ यात्रा सुरु भएको हो।

आज पहिलो दिन रथलाई रत्नपार्क भोटाहिटी हुँदै असन पुर्‍याइएको छ। त्यस्तै दोस्रो दिन हनुमानढोका र तेस्रो दिन लगन टोल पुर्‍याइने छ। चौथो दिन लगन टोलमा रहेको रुखको परिक्रमा गरी पाँचौ तथा अन्तिम दिन पूर्ण खटमा राखी नगरपरिक्रमा गराएर मन्दिर लग्ने गरिन्छ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

sunilpradhan_setomachhindranath_12khariphoto-1591680101812.jpg

sunilpradhan_setomachhindranath_12khariphoto-1621680101820.jpg

sunilpradhan_setomachhindranath_12khariphoto-1501680101848.jpg

sunilpradhan_setomachhindranath_12khariphoto-1521680101848.jpg

sunilpradhan_setomachhindranath_12khariphoto-1511680101816.jpg

sunilpradhan_setomachhindranath_12khariphoto-1571680101812.jpg

sunilpradhan_setomachhindranath_12khariphoto-1561680101816.jpg

 

 

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  २०:४०
प्रतिक्रिया दिनुहोस्