असार कृष्ण अष्टमी (बिहीबार)को दिन जयबागेश्वरीमा त्रिशूल जात्रा मनाइएको छ । काठको त्रिशूल स्वरूप बनाएको खटमा तीनजना बालबालिकालाई राखी जयबागेश्वरी सिफल घुमाएर पशुपतिमा लगेर सम्पन्न हुने गर्दछ । तस्बिर : सुनिल प्रधान/बाह्रखरी
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com