site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
भक्तपुरमा सुरु भयो बिस्काः जात्रा (तस्बिरहरू)

काठमाडौं । भक्तपुरको टौमढीबाट भैरवनाथको रथ राखेर बिस्काः जात्रा सुरु भएको छ। आठ रात र नौ दिनसम्म मनाइने यो जात्रामा आज पहिलो दिन दत्रात्रेमा लाग्ने छ। विस्काः जात्रा भक्तपुरको ठिमी, बोडे लगायतको ठाउँमा मनाउने गरिन्छ । साथै काठमाडौंको टोखामा पनि मनाउने चलन छ।

Biska Jaatra (9)1681132057.jpg

Biska Jaatra (7)1681132054.jpg

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

Biska Jaatra (5)1681132050.jpg

Biska Jaatra (3)1681132047.jpg

Biska Jaatra (4)1681132047.jpg

Biska Jaatra (1)1681132044.jpg

Biska Jaatra (2)1681132044.jpg

Biska Jaatra (9)1681132057.jpg

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १८:५५
प्रतिक्रिया दिनुहोस्