site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
रातो मच्छिन्द्रनाथको रथ जावलाखेलमा (तस्बिरहरू)

काठमाडौं । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ आज जावलाखेल पुर्‍याइएको छ। ललितपुरको पुल्चोकबाट सुरु भएको रातो मछिन्द्रनाथको रथ यात्रा पाटनको विभिन्न ठाउँमा घुमाएर इति बहालमा राखेको थियो। आज रातो मछिन्द्रनाथको रथसँगै मीननाथको रथ इति बहाल बाट जावलाखेल पुर्‍याइएको हो ।

वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाइन्छ । विद्या, धन सम्पत्ति, शान्ति समृद्धिलगायत सबैकुरा मागे पनि मेरो रूप रंग राम्रो होस् भनेर माग्न नहुने संस्कृतिविद्हरू बताउँछन् । मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ ।

तस्बिरहरू हेर्नोस

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

machindranath_12khariphoto-30 (3)1684771161.jpg

machindranath_12khariphoto-30 (5)1684771164.jpg

machindranath_12khariphoto-30 (9)1684771170.jpg

machindranath_12khariphoto-30 (6)1684771165.jpg

machindranath_12khariphoto-30 (1)1684771158.jpg

machindranath_12khariphoto-30 (2)1684771158.jpg

machindranath_12khariphoto-30 (5)1684771164.jpg

machindranath_12khariphoto-30 (10)1684771171.jpg

machindranath_12khariphoto-30 (8)1684771168.jpg

machindranath_12khariphoto-30 (11)1684771173.jpg

 

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  २१:४३
प्रतिक्रिया दिनुहोस्