site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
कैदीबन्दीले बनाएका चित्रकला
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तनहुँमा रहेका कारागार कार्यालयमा कैदीबन्दीले निर्माण गरेको चित्रकला । कारागार भेटघाट कक्षमा भेट्न आउने आफन्तजनका लागि यो चित्रकला निर्माण गरिएको हो । उक्त कारागारमा सोह्र महिलासहित कुल २९१ कैदीबन्दी छन् । तस्बिर : सानेबहादुर नेपाली/रासस

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १४:५५
प्रतिक्रिया दिनुहोस्