site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
ज्योति कविताको अर्को शृङ्खला सम्पन्न

ललितपुर । ज्योति साहित्य प्रतिष्ठानले आफ्नो नियमित कविता वाचनको क्रमलाई निरन्तरता दिएको छ ।

ललितपुर झम्सिखेलमा आयोजित कवि गोष्ठीमा कवि तुलसी दिवसको अगुवाइमा कविता वाचनभयो । कवि दिवसले कविता लेखेर मात्र नहुने, त्यसलाई प्रकाशनमा पनि ल्याउनुपर्ने र कविता वाचन असरदार रूपमा गर्नु पर्नेमा जोड दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कविता गोष्ठीमा ज्ञानुवाकर पौडेल, प्रा.डा. भरतकुमार भट्टराई, लक्ष्मी माली, स्नेह सायमी, नारायण तिवारी, नन्दु उप्रेती, डा. शेखरकुमार श्रेष्ठ,त्रिपूरा पौडेल, लोचन रिजाल, रवीन्द्र आशिष शैली, सन्ध्याजोशी, मणिराज सिंह लगायतले कविता वाचन गरेका थिए ।

 

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  ०८:५१
प्रतिक्रिया दिनुहोस्