site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बजेट पारित हुन्छ भन्ने थाहा थियो, विश्वास ५३ प्रतिशतमा झर्‍यो : ओली
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको विश्वास ५३ प्रतिशतमा झरेको बताएका छन् ।

बजेट पारित भएपछि संसद्बाट बाहिरिने क्रममा ओलीले नतिजा थाहा हुँदै पनि प्रक्रियामा गएको बताए । 

“बजेट पारित हुन्छ भन्ने थाहा थियो । हामी प्रक्रियामा गएका हौँ,” उनले भने, “सरकारप्रति ९९.९९ प्रतिशतको विश्वास ५३ प्रतिशतमा झर्‍यो ।”

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १६:५९
प्रतिक्रिया दिनुहोस्