site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सीता दाहाललाई भारतीय प्रधानमन्त्री मोदीको श्रद्धाञ्जली

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको निधनको खबरले आफू मर्माहत भएको बताएका छन् । 

मोदीले एक ट्विट गर्दै आफू मर्माहत भएको बताए । उलने दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु,” उनले लेखेका छन्, “प्रचण्डप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु ।”

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १३:२४
प्रतिक्रिया दिनुहोस्