site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले अध्यक्ष ओली स्वदेश फिर्ता
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली स्वदेश फर्किएका छन् । चुनाव अवलोकनका लागि कम्बोडिया पुगेका ओली सोमबार राति स्वदेश फर्किएका हुन् । 

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सुवास नेम्वाङसहितका नेताहरूले स्वागत गरे ।

ओलीसँगै पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमालसहित साउन २ मा कम्बोडिया गएका थिए ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  २२:१८
प्रतिक्रिया दिनुहोस्