बाह्रखरी फोटो
1690913243.jpg)
कालीगण्डकी नदीको नटबाट नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चट्टानमाथि अवस्थित म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम । गलेश्वर शिवालयलाई पश्चिम म्याग्दीको पशुपतिनाथका नामले समेत चिनिन्छ । गलेश्वर मुक्तिनाथ प्रवेशद्वारको रुपमा रहेको छ । तस्बिर : ध्रुवसागर शर्मा/रासस
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८० २३:५८
प्रतिक्रिया दिनुहोस्