site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले लुम्बिनी अध्यक्षमा हरि रिजालको अग्रता

काठमाडौं । नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्षमा हरि रिजालले अग्रता बनाएका छन् । दुईसय मत गणना हुँदा रिजालले १०९ मत पाएका छन् ।

उनलाई पछ्यारहेका राधकृष्ण कँडेलले ८९ मत पाएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसअघि १०० मत गणना हुँदा उनीहरूले समान ५०–५० मत पाएका थिए । 

निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीका अनुसार ९६५ मत खसेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  २१:१४
प्रतिक्रिया दिनुहोस्