site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य ८०० घट्यो
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुन प्रतितोला ८०० रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीको मूल्य नै घटेर कारोबार भएको हो ।

सुन प्रतितोला एक लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य ५० रुपैयाँ घटेर दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  ११:१६
प्रतिक्रिया दिनुहोस्