site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
एलिकाको दसैँ–तिहार अफर सार्वजनिक

काठमाडौं । नेपालमा एलिका उत्पादनको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले दसैँ, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।

किचेन र घरेलु उपकरण ब्रान्ड एलिकाले “दसैँ तिहारमा, उपहार साथमा” भन्ने नारासहितको अफर ल्याएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस अफरअन्तर्गत एलिकाको कुनै पनि सामान चिम्नी, कुक टप, हब, कुकिङ रेञ्ज, बिल्ट–इन ओभन, बिल्ट–इन मिक्रो वेभ ओभन खरिद गर्दा सीजी ब्रान्डको भ्याकुम फ्लास्क उपहार मिल्ने छ ।

यो अफर योजना भदौ २८ गतेदेखि देशभर सीमित अवधिका लागि जारी गरिएको कम्पनीले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १८:१३
प्रतिक्रिया दिनुहोस्