site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
तस्बिरमा हेर्नुहोस् चाँगुनारायण जात्रा

काठमाडौं । काठमाडौंमा आज चाँगुनारायण जात्रा मनाइएको छ । चाँगुनारायण मन्दिरदेखि ल्याइएको कलश विभिन्न ठाउँ घुमाएर हनुमानढोका पुर्‍याइएको छ ।

चाँगुनारायणको कलश हनुमानढोका प्रवेश गर्ने क्रममा स्थानीयले माटोका भाँडाहरू फुटाएर साइत बिगार्ने गर्छन् । चाँगुनारायण देश छोडेर विदेश जान लाग्दा बाटोमा स्थानीयले माटोका भाँडाहरू फुटाएर साइत बिगारेकाले देश नछाडेको विश्वास गरिन्छ ।

चाँगुनारायण कलश हनुमानढोका पुर्‍याएपछि जीवित देवी कुमारीलाई पनि दर्शनका लागि हनुमानढोका ल्याइएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

Changunarayan-(5)-1706201379.jpg

Changunarayan-(4)-1706201376.jpg

Changunarayan-(3)-1706201373.jpg

Changunarayan-(2)-1706201370.jpg

Changunarayan-(1)-1706201370.jpg

 

 

तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  २२:३८
प्रतिक्रिया दिनुहोस्