site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वैदेशिक रोजगार विभागले गर्‍यो ५८४ म्यानपावर कम्पनीको दर्ता खारेज (सूचीसहित)

काठमाडौं । वैदेशिक रोजगार विभागले ५८४ वटा म्यानपावर कम्पनीको दर्ता खारेज गरेको छ । 

दर्ता खारेजमा परेका म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा पठाउनेसम्बन्धी कार्य गर्न नपाउने विभागले जनाएको छ । विभागले उक्त निर्णय आइतबार लिएको हो । नियमअनुसार वैदेशिक रोजगारीमा नपठाउने कम्पनीलाई कारबाही गरिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“यसरी बन्द भएका तथा कारोबार रोक्का भएका संस्थाहरूले वैदेशिक रोजगारीमा पठाउनेसम्बन्धी कार्य गर्न नपाउने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,” विभागले भनेको छ । 

विभागले दर्ता खारेज गरेका म्यानपावर कम्पनी यसप्रकार छन् :

 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १८:३९
प्रतिक्रिया दिनुहोस्