site stats
बाह्रखरी :: Baahrakhari
देश
२६३ प्रहरी कार्यालय सहयोगीको सरुवा (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २६३ कार्यालय सहयोगीको सरुवा गरेको छ । बुधबार (हिजो) उनीहरूको सरुवा गरिएको हो ।

“आवश्यकताअनुसार सरुवा गर्नुपर्ने भएकोले मिति २०८१ साल श्रावण महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी निम्न दरबन्दीका प्रहरी कार्यालय सहयोगीहरूलाई देहायबमोजिम सरुवा गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाइदिनहुन अनुरोध गरिएको छ,” प्रहरी प्रधान कार्यालयबाट राष्ट्रिय किताबखाना (प्रहरी)लाई लेखिएको पत्रमा उल्लेख छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सरुवा सूची हेर्नोस्–

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  ०९:४६
प्रतिक्रिया दिनुहोस्