site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भारतको पहिलो स्मार्ट सीयूभी ‘एमजी विन्डसर’ नेपाल भित्रिँदै

काठमाडौं । एमजी मोटर इन्डियाले भारतको पहिलो स्मार्ट (क्रसओभर युटिलिटी भेहिकल सीयूभी) एमजी विन्डसर सार्वजनिक गरेको छ ।

सेडानको र एसयूभीको अनुभव प्रदान गर्ने एमजी विन्डसर  ‘एरोग्लाइड डिजाइन’ सँग डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एमजी विन्डसरको प्रमुख विशेषतामा यसको सेगमेन्ट (प्रथम १५.६ इन्चको ग्रान्ड भ्यू टच डिस्प्ले, इन्फिनिटी भ्यू ग्लास रूफ, १३५ डिग्रीके रेक्लाइन एंगलसहितको एरो–लाउन्ज’ सिट्स छ ।

एमजी मोटरको नेपालका लागि अधिकृत वितरक पारामाउन्ट मोटर्सले नेपालमा एमजी विन्डसर सार्वजनिक गर्ने भएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १८:०७
प्रतिक्रिया दिनुहोस्