site stats
बाह्रखरी :: Baahrakhari
देश
माइतीघरमण्डलमा कार दुर्घटना
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौंमा गएराति सवारी दुर्घटना भएको छ । माइतीघरमण्डलमा राति ११ : ०५ बजे बा १३ च ७१७७ नम्बरको कार दुर्घटना भएको हो । 

“कार आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो,” केन्द्रीय प्रहरी प्रवक्ता विश्व अधिकारीले बाह्रखरीसँग भने, “दुर्घटनामा कारमा क्षति भए पनि मानवीय क्षति भएको छैन ।” 

कार प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिए । 
 

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  ०७:४१
प्रतिक्रिया दिनुहोस्