site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
कालोटाउके सुनचरी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित सिमलको रुखमा बसेको कालोटाउके सुनचरी । कीरा, फलफूल खान, सिमलको फूलको रस चुस्न रुचाउने यो चरा समुद्री सतहबाट ७५ देखि ३६५ मिटरसम्मको उचाइमा बस्छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  ०८:५३
प्रतिक्रिया दिनुहोस्