site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एनआईसी एशिया? बैंकको डिजिटल क्यालेन्डर सार्वजनिक
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नजिकिँदै गरेको नयाँ वर्ष २०८२ सालको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले नयाँ वर्षको शुभेच्छाका साथ सरल तथा सहज सुविधाको लागि भनेर डिजिटल क्यालेन्डर सार्वजनिक गरेको हो ।

डिजिटल क्यालेन्डरमा बैंकले नेपाल सरकारद्वारा प्रकाशित राजपत्रमा उल्लेख भएका बिदा, चाडपर्व, दिवस, पञ्चांग तिथिलगायत विवरण समावेश गरिएका छन् ।

साथै आफ्ना विभिन्न प्रोडक्ट तथा सेवासहित बैंकको नयाँ बनेका भवनहरूको तस्बिरसहित वाल तथा टेबल क्यालेन्डरको आकारमा उक्त डिजिटल क्यालेन्डर बैंकको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १७:३६
प्रतिक्रिया दिनुहोस्