site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
थापाको ‘आमा नभएको घर’ प्रकाशित
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । कथाकार बखतबहादुर थापाको कथाकृति ‘आमा नभएको घर’ बजारमा आएको छ । यो उनको चौथो कथासंग्रह हो ।

२४ वटा कथा समाविष्ट यो कथाकृतिलाई ओरिएन्टल पब्लिकेसन हाउसले बजारमा ल्याएको हो ।
 

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  ०८:२१
प्रतिक्रिया दिनुहोस्