दीपक सापकोटा
बुवा आँटिलो साथ दह्रो आत्मविश्वास मार्गदर्शक ।
आमा सृष्टिकी स्रोत मायाले ओतप्रोत जीवन ओत ।
श्रीमती सम्बन्ध खास निरन्तरता स्रोत साथ, संवेग ।
सन्तान आफ्नै सिर्जना असीमित तिर्सना प्रेमोपहार ।
परिवार माया छहारी अभेद्य यो कवच एउटै आत्मा ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com